Category: Notice

बनेपाको क्षितिज ईङ्गलिश स्कुलले गर्‍यो एसईई उत्तिर्णलाई सम्मान

बनेपा/क्षितिज इङ्गलिस बोर्डिङ स्कुलले २०८१ को एसईई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । कार्यक्रम विद्यालयका संस्थापक संरक्षक गोविन्दलाल प्रधानाङ्गको प्रमुख आतिथ्यता तथा सञ्चालक समिति अध्यक्ष विकास श्रेष्ठको…